Section 21
सरकारी बाँकी सरह असूल उपर गर्नेः

यस ऐन बमोजिम लगाइएको महसुल, सेवा, शुल्क, अतिरिक्त शुल्क तथा दफा १९ बमोजिम संस्थान वा उपसमितिले गरेको जरिवानाको रकम नबुझाउने व्यक्तिबाट संस्थानले त्यस्तो महसुल, सेवा, शुल्क, अतिरिक्त शुल्क तथा जरीवानाको रकम सरकारी बाँकी सरह असुल उपर गर्न सक्नेछ ।